sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङ प्रदेश (ख)मा वाम गठबन्धनका रामकुमार राई पासाङ बिजयी

खोटाङ  मंसिर–२३,  खोटाङको प्रदेशसभा (ख)को निर्बाचनमा ६ हजार बढी मतले वाम गठबन्धनका तर्फबाट माओबादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् । कांग्रेसका उम्मेदवार बिष्णुकुमार राईलाई ६ हजार १ सय ३३ मतले हराउँदै माओबादी केन्द्रका रामकुमार राई पासाङ बिजयी भएको हो ।
प्रदेश (ख) मा खसेको कूल ३४ हजार ७ सय १५ मत खसेकोमा पासाङले १८ हजार ३ सय ७२ मत ल्याए । बिष्णुले भने १२ हजार २ सय ३९ मत प्राप्त गरेका छन् । मत गणना सम्पन्न भए पनि बिजयी घोषणा हुन भने बाँकी रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post