sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा अधिक रक्तश्राबका कारण सुत्केरीको मृत्यु

खोटाङ पुस–१२, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका सुत्केरी पद्मा राई मगरको अत्याधिक रक्तश्राबका कारण मृत्यु भएको छ ।

 उक्त नगरका बुद्धचोक बखुम निबासी २८ बर्षिया राईले दुर्छिम स्वास्थ्यचौकीमा बच्चालाई जन्म दिए पनि अधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो ।
सुत्केरी व्याथा लागेपछि आईतबार स्वास्थ्यचौकीमा भर्ना गरिएकी राईको सोही रात साँडे १२ बजे ज्यान गएको हो । अधिक रक्तश्रावका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अन्यत्र लैजाने तयारीकै क्रममा सुत्केरीको मृत्यु भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।  

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post