sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » प्रचण्डले विक्रम पाण्डेलाई १ हजार १४ मतलेपछि पारे

२३ मंसिर, सर्वा्धिक साचोका साथ हेरिएको चितवन निर्वाचन क्षेत्र नम्बर–३ मा बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार प्रचण्ड २ हजार ४४२ मतसहित अग्रस्थानमा छन् ।
उनलाई लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा नेता विक्रम पाण्डेले १ हजार ४२८ मतसहित प्रचण्डलाई पछ्याइरहेका छन् । पाण्डले प्रचण्डभन्दा १ हजार १४ मतले अगाडि छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post