sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» »Unlabelled » खोटाङमा विशाल भट्टराई चौबर बढी मतले अगाडी, प्रदेशमा पनि वामकै अग्रता

खोटाङ २१ मंसिर
खोटाङको प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार विशाल भट्टराईले चौबर बढी मतले अग्रता लिएका छन् ।

भट्टराईले १०८२ मत ल्याउँदा उनका प्रतिद्धन्दी कांग्रेस उम्मेदवार सरस्वती बजिमयले २ सय ६६ मत मात्र पाएकी छिन् ।

यस्तै, प्रदेश क मा वाम गठबन्धनका राजन राईले ४०७ मत लिएर अग्रता लिएका छन् भने कांग्रेसबाट सुवास पोखरेलले २३८ मत पाएका छन् ।

यसैगरी, प्रदेश ख मा वाम गठबन्धनका रामकुमार राई पासाङले ९१२ मत ल्याएर अग्रता राखेका छन् भने कांग्रेसका उम्मेदवार विष्णुकुमार राईले ६१६ मत पाएका छन् । मत गणना जारी छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post