sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भूकम्पमा ज्यान गुमाएका मृतकको सम्झनामा दिप प्रज्वलन

खोटाङ, माघ २ – भूकम्पमा ज्यान गुमाएका मृतकको सम्झनामा खोटाङमा दिप प्रज्वलन गरिएको छ । विभिन्न समयमा गएको भूकम्पमा ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबार साँझ दिप प्रज्वलन गरिएको हो । 
उद्योग बाणिज्य संघको आयोजनामा सडकमै बनाइएको ‘नेपालको नक्सा’को किनारामा मैनबत्ती बालेर भूकम्पमा ज्यान गुमाएका मृतकप्रति दिप प्रज्वलन गरिएको हो । २० औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवशरमा भूकम्पमा ज्यान गुमाएका मृतकको सम्झनामा दिप प्रज्वलन गरिएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post