sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » बाक्सिलाका प्रअलाई उच्च अदालतको अन्तरिम आदेश

खोटाङ, पुस २६– उच्च अदालत ओखलढुंगाले खोटाङको बाक्सिलास्थित पृथ्बी उच्च माबिका प्रअलाई छत्रकुमार राईलाई प्रअको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन अन्तरिम आदेश जारी गरेको छ । 
बरिष्ठतालाई मिचेर प्रअ नियुक्ती गरिएको भन्दै सोही बिद्यालयका शिक्षक रणबहादुर राईले दिएको रिट निबेदन उपर मूख्य न्यायधिस टेकराज नेपाल र न्यायधिस रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले बुधबार प्रअ छत्रकुमारलाई प्रअको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन अन्तरिम आदेश जारी गरेको हो । 

विद्यालय प्रअका रुपमा कार्यरत जानुका राईले पुस १८ गते अनिवार्य अवकाश प्राप्त गरेपछि रिक्त पदमा बरिष्ठतालाई मिचेर छत्रकुमार राईलाई प्रअ नियुक्ती गरेको भन्दै परेको पुस १९ गते उच्च अदालतमा रिट परेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post