sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » नदीमा बेपत्ता बालकको शव दश दिनपछि फेला

खोटाङ माघ–७, ट्यूव चढेर नदी तर्ने क्रममा बेपत्ता बनेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको १४ वर्षीय किरण राईको शव १० दिनपछि मफेला परेको छ । 

दुधकोसी र सुनकोसी नदीको संगमस्थल नजिकै जोर्ती घाटबाट ट्यूव चढेर नदी तर्ने क्रममा पुस २७ गते बेपत्ता किरण बेपत्ता बनेका थिए । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको छोरा किरणको शव छिमेकी वडा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको राईघाट नजिक कुमालटार जाने बाटोमा शनिबार फेला परेको हो । 

कक्षा ९ मा अध्ययनरत बालक नदीकोबीचमा पुगेपछि ट्यूवबाट पल्टिएर बेपत्ता भएका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post