sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » माईती हिँडेकी खोटाङका महिला खोलामा मृत फेला

खोटाङ  पुस–२८, माईती हिँडेकी खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ राखाका ५२ वर्षीय निम्दु तामाङ मृत फेला परेकी छन् । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेस्थित माईती घर जाने क्रममा बेपत्ता बनेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ तीन दिनपछि मृत फेला परेकी हुन् । 

तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा बिहिबार फेलापरेको ऐसेलुखर्क गाउँपालिका–१ का वडाध्यक्ष झनकुमार राईले बताउनुभयो । तामाङ पुस २५ गते माईती घर जानेक्रममा बेपत्ता भएकी थिइन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post