sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » दिक्तेलमा घर जल्दा ३० लाखको क्षति

खोटाङ पुस–२३, विद्युत सर्टका कारण आगलागी हुँदा खोटाङ दिक्तेलस्थित भिमबहादुर बिकको घर जलेर नष्ट भएको छ । 
रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल डाँडाछापका बिकको घरमा शनिबार राती भएको आगलागीमा ३० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगो प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post