sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» »Unlabelled » प्रदेश सांसद राईको बुवाको निधन

काठमाडौं ९ माघ
खोटाङ जिल्ला क्षेत्र नम्बर २, प्रदेशसभा सदस्य राम कुमार राई (पासाङ) का बुवाको निधन भएको छ ।

८८ बर्ष बर्षको उमेरमा आज ललितपुरमा उनका बुवाको निधन भएको माओवादी नेता सुरेश किरातीले जानकारी दिए ।

माओवादी केन्द्रका नेता समेत रहेका पासाङ गत मंसिरमा सम्पन्न निर्वाचनमा विजयी भएका थिए । उनी पहिलो संविधानसभाको निर्वाचनमा समेत प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post