sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सांसद राईका बुवाको अन्तिम संस्कार भोली

काठमाडौं १० माघ
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा खोटाङ क्षेत्र नम्बर दुईका सांसद रामकुरमा राई (पासाङ) का बुवाको अन्तिम संस्कार भोली मात्रै हुने भएको छ ।

पासाङका दाई इन्डियाबाट आएपछि बुवाको अन्तिम सँस्कार गरिने भएकाले भोलि मात्रै गरिने भएको माओवादी केन्द्र खोटाङ–काठमाडौं सम्पर्क मञ्चका संयोजक जय राईले जानकारी दिए ।

पासाङका बुवाको हिजो ८८ वर्षको उमेरमा निधन ललितपुरमा निधन भएको होे ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post