sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » गुरुङको अध्यक्षतामा खोटाङ शिक्षक सङ्गठनको ३१ सदस्यीय समिति गठन

खोटाङ १३ माघ ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङको कृष्ण बहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन भएको छ ।

शिक्षक सङ्गठन खोटाङको एकताको तेस्रो जिल्ला सम्मेलन सङ्गठनका केन्द्रिय उपमहासचिव कुल प्रसाद खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उक्त सम्मेलन ३१ सदस्यीय समिति गठन गर्दै सम्पन्न भएको छ ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post