sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा करेन्टबाट युवकको मृत्यु

खोटाङ माघ–१८, खोटाङमा ३३ केभी हाइटेन्सनको बिग्रेको फ्यूज हाल्नेक्रममा करेन्ट लाग्दा एक युवाको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा बिहिबार करेण्ट लागेपछि गम्भीर घाईते भएका का ३२ वर्षीय टंकनाथ निरौलालाई उपचारका लागि काठ्माण्डौं लैजाने तयारी गर्दागर्दै मृत्यु भएको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो ।  

 अस्पताल लैजानका लागि काठ्माण्डौंबाट हेलीकोप्टर चार्टर गरेर ल्याइए पनि हेलीकोप्टर आउनु अगावै घाईतेको मृत्यु भएको स्थानीयले बताएका छन् । घाईतेको मृत्यु भएपछि हेलीकोप्टर रित्तै फर्किएको गाउँपालिका प्रमुख निरौलाको भनाई छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post