sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » कुबेतमा खोटाङका कामदार मृत फेला

खोटाङ  माघ–२३, कुबेतको कम्बाइन्ड ग्रुपमा वर्षदिनदेखि काम गर्दै आएका खोटाङका एक युवा मृत अवस्थामा फेला परेका छन् । फोकस मेनपावरबाट कुबेत पुगेका जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नवराज राई आईतबार बिहान मृत फेला परेको जानकारी आएको आफन्तले जनाएका हुन् ।

राईको मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आफन्तले बताएका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post