sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » बिद्युतको लापार्बाही ?

खोटाङ सदरमुकाम दिक्तेलबजारको सरस्वती माबि र स्थानीय हेलिप्याड नजिकै रहेको बिद्युतको ट्रान्सफर्ममा लामो समयदेखि कभर बिनै राखिएको फ्युज बक्स । 
केही घरहरु नजिकै बच्चाले समेत भेट्ने स्थानमा रहेको यस कभर निकालिएको बक्सको आसपासमा बिद्यार्थी लगायत स्थानीय बालबच्चाहरु खेल्ने गर्दछन् ।
 ठुलै मानिसले समेत झुक्कलमा छुन सक्ने र दुर्घटना निम्तन सक्ने यस्ता खाले खतराहरुप्रति सम्बन्धित निकायले बेवास्ता गरेकोमा स्थानीय गुनासो गर्छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post