sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको जिप घुर्मीमा दुर्घटना, आधा दर्जन घाइते

काठमाडौं १६ फागुन
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको एउटा जिप घुर्मीमा दुर्घटना भएको छ ।

घुर्मीको उकालोमा जिप नियन्त्रणमा आउन नसक्दा सडक भन्दा बाहिर गएर तल खसेको बताइएको छ ।

ओखलढुंगा जिल्ला प्रहरी कार्यालयले ६/७ जना यात्रु घाइते भएको खबर आएको जानकारी दिएकाे छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post