sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » एमाले–माओवादी प्रशिक्षणमा खोटाङका सांसद भट्टराई

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा आयोजना गरेको दुवै पार्टीका सांसदहरुको प्रशिक्षणमा खोटाङका वाम गठबन्धनका सांसद विशाल भट्टराई ।

उनी जिल्लाबाट प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने वाम गठबन्धनका एक मात्र जनप्रतिनिधि हुन् ।

दुई पार्टीले संघीय संसदमा सपथकाे एक दिन अघि शनिबार संयुक्त रुपमा संसद भवन बानेश्वरमा प्रशिक्षण दिएका हुन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रशिक्षण दिएका थिए ।


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post