sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » अखिल क्रान्तिकारी खोटाङको अध्यक्षमा माया चाम्लिङ निर्वाचित

खाेटाङ १८ फागुन । अखिल ( क्रान्तिकारी) खोटाङको अध्यक्षमा माया चाम्लिङ निर्वाचित भएकी छिन् ।  क्रान्तिकारीकाे १७ अौं जिल्ला सम्मेलन केन्द्रिय  उपाध्यक्ष दिपेश पुनको प्रमुख अातिथ्यता र प्रदेश सभाका सांसद राम कुमार राई (पासाङ) को  विशेष अातिथ्यतामा साकेला गाउँपालिकाको  साकेला बहुमुखी क्याम्पस रतन्छामा शनिवार  सम्पन्न  भएकाे हाे । सम्मेलनले माया चामलिङको अध्यक्षतामा  उपाध्यक्ष उमेश भुजेल, सचिब डार्बिन राई, सह सचिब प्रतीक्षा तामाङ, सह सचिब उत्सब सुनुवार र कोषाध्यक्ष डिल्लिराम खड्का रहने गरि ३१ सदस्यीय जिल्ला समिति चयन गरेकाे हाे।
सम्मेलन सम्पन्न पछि निवर्तमान अध्यक्ष उदिम चाम्लिङले नेतृत्व हस्तान्तरण गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post