sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » केपिलासगढी गाउँपालिकाको ९० अपांगलाई परिचयपत्र

खोटाङ  चैत्र–१, खोटाङको केपीलासगढी गाउँपालिकाका ९० अपांगलाई अपांगताको परिचयपत्र वितरण गरिएको छ । महिला तथा बालबालिका कार्यालयले बाक्सिलामा आयोजना गरेको घुम्ती शिबिरका माध्यमबाट १६ जनालाई अति अशक्त अपांगताको परिचयपत्र, ५३ जनालाई पूर्ण अशक्त अपांगताको परिचयपत्र, १७ जनालाई मध्यम र ४ जनालाई सामान्य अपांगताको परिचयपत्र वितरण गरिएको छ । 

सदरमुकामसम्म आउन नसक्ने अपांगलाई लक्षित गर्दै घुम्ती शिबिर आयोजना गरिएको महिला तथा बालबालिका कार्यालय खोटाङकी निमित्त प्रमुख भुवन राईले बताउनुभयो । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post