sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » जबरजस्ती करणी गर्नेलाई नौं बर्ष कैद र ५० हजार जरिवानाको फैसला

खोटाङ बैशाख–६, आफ्नै नातिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङका ४७ बर्षिय ब्यक्तिलाई नौं बर्ष कैद तथा ५० हजार जरिवानाको फैसला सुनाईएको छ । पन्ध्र वर्षिया नातिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतका न्यायधिश किशोर घिमिरेको इजालसले उक्त फैसला सुनाएको हो । 

पीडित पक्षले २०७४ असार २ गते जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएका थिए । आरोपितलाई ०७४ असार ९ गते प्रहरीले गिरफ्तार गरी हाडनातामा जवरजस्ती करणी शिर्षकमा मुद्दा चलाएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post