sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » खोटाङमा लागेको डढेलो नियन्त्रण बाहिर

खोटाङ चैत्र–२५,  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कको सामुदायिक बनमा लागेको डढेलो नियन्त्रणबाहिर गएको छ । शनिबार बिहान ९ बजे त्रिबेणी भुलभुलेबाट सुरु भएको पुर्वी जुरेथुम्का सामुदायिक बनको डढेलो नियन्त्रण बाहिर गएको हो । 

डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै बनपालातर्फ फैलिएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताउनुभयो । जिल्लाकै दोश्रो ठूलो उक्त सामुदायिक बनको डढेलो पुरै जंगल सकिएपछि मात्र नियन्त्रणमा आउने जनाईएको छ । आगो नियन्त्रणमा आउने अवस्था नदेखिएपछि स्थानीयले आगो निभाउने प्रयास रोकेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post