sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङको नयाँ सिडिओमा पौडेल, हालका सिडिअाे गृहमा सरुवा

काठमाडौं १५ वैशाख । खोटाङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन भएको छ । गृह मन्त्रालयका उपसचिव सुरेन्द्रराज पौडेलले अब खोटाङ सिडिओको जिम्मेवारीमा भूमिका निभाउने भएका हुन् ।

हालका सिडिओ एकदेव अधिकारी भने गृहमन्त्रालयका सरुवा भएका छन् । उनी २०७४ भाद्रमा सिडिओको रुपमा सरुवा भएर खोटाङमा कार्यरत थिए ।

गृह मन्त्रालयले दुई दिन अगाडी एकैपटक ६० प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको थियो । ३१ जना सहसचिव तथा २९ जना उपसचिवको गृहले सरुवा गरेकोमा खोटाङका सिडिओ पनि फेरिएका हन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post