sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » नेता टंक राईलाई पितृशोक


खोटाङ १६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता टंक राईलाई पितृशोक परेको छ ।


नेता राईको बुवाको आज निधन भएको हो । उनको आमाको यसअघि तीन महिना अघि निधन भएको थियो । बुवाको निधनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफू टुहुरो भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

नेता टंक राई तत्कालिन माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य रहेका थिए । पार्टी एकताका क्रममा ३१ नम्बरमा केन्द्रीय सदस्यमा उनको नाम सिफारिस गरिए पनि ४४१ जना केन्द्रीय सदस्यको नामावली प्रकाशनका बेला उनको नाम हटाइएको थियो ।
नेताहरुले प्राविधिक कारण हट्न गएको प्रतिक्रिया दिँदै आएका छन् ।

३ जेठमा बसेको नेकपाको केन्द्रीय समिति र ७ जेठमा बसेको सचिवालय बैठकले नेता राईलाई स्थायी आमन्त्रित सदस्य बनाउने निर्णय गरेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post