sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खोटाङमा हावाहुरीले घर भत्काउँदा बृद्दाको मृत्यु

खोटाङ, जेठ–१८, खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा बर्षासँगै चलेको हावाहुरीले घर भत्काउँदा ६० बर्षिया कालिमायाँ बिश्वकर्माको मृत्यु भएको छ । बिहीबार साँझ चलेको हावाहुरीले घर भत्काउँदा बिश्वकर्माको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङबजारका सई पवनकुमार यादवले बताउनुभयो ।

पारिवारिक बेमेलका कारण घर छाडेर छिमेकीको रित्तो घरमा बस्न थालेको केही हप्तापछि नै बिश्वकर्माको थिचिएर ज्यान गएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post