sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्ध पुत्ला दहन

खोटाङ जेठ–३१, सरकारले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको भन्दै नेपाली कांग्रेस खोटाङले  प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । कांग्रेसले मुल्य बृद्धि, प्रेसमा अधिनायकवाद संस्थागत गर्न खोजेको आरोप लगाउदै बिहिबार साँझ त्रिवेणीचौकमा पुत्ला दहन गरेको हो ।

कांग्रेस पार्टी कार्यालय वीपी स्मृति भवनबाट जुलुस सुरु गरी त्रिवेणीचौकमा पुत्ला दहनका साथ कोण सभा गरेको थियो । सभामा बोल्दै कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले सरकारले मुल्य बृद्धि फिर्ता लिनका साथै प्रेसमा अधिनायकवाद संस्थागत गर्न खोजेको आरोप लगाउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post