sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » समाजवादी बिद्यार्थी फोरम खोटाङको नगरस्तरीय समिति गठन


साउन–१८ खोटाङ
समाजवादी बिद्यार्थी फोरम नेपाल खोटाङको नगरस्तरीय समिति गठन गरिएको छ । सङ्घीय समाजवादी फोरम नेपालको विद्यार्थी संगठन सविफोको दिक्तेल रुपाकोट मझुवागढी नगर समिति शुक्रबार गठन गरिएको हो । 

दिक्तेलबजारस्थित पार्टी कार्यालयमा भएको एक भेलाले भूमिका राईको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरेको जनाईएको छ । विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य निर्मल राई ,केन्द्रिय सचिवालय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज रबिन खम्बु जिल्ला अध्यक्ष एलवि मगर लगाएतको उपस्थितिमा गठित समितिको उपाध्यक्षमा दुर्योधन राई र दीक्ष राईलाई चयन गरिएको छ । 

यस्तै, सचिब, सहसचिब तथा कोषाध्यक्षमा क्रमश ः सुरेश मगर, राजेन्द्र राई र पूर्णबहादुर मगर सर्बसम्मत चयन भएको सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज रबिन खम्बुले जानकारी दिनुभयो । 


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post