sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » करेन्ट लागेर एकको मृत्यु

खोटाङ साउन–१८,  करेन्ट लाग्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका एक ब्यक्तिको शुक्रबार ज्यान गएको छ । पुरानो घरबाट तार टाँगेर अन्यत्र विद्युत लैजाने क्रममा करेण्ट लाग्दा हाल सोही नगरपालिका–७ ऐसेलुखर्कमा बसेबास गर्दै आउनुभएका चन्द्र किरातकोे ज्यान गएको हो । 

किरातको घरनजिकैको टहरामा विद्युत लैजानेक्रममा करेन्ट लागेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । किरातलाई दिउँसो ३ बजेतिर करेन्ट लागेको अनुमान गरिएको स्थानीय देबराज केसीले बताउनुभयो । स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा माओबादी केन्द्रका आउनुभएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post