sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङकी सांसद गुरुङको प्रधानमन्त्रीलाई प्रश्न– ‘रोजगार अभियानमा कति जनाले रोजगार पाए ?’

काठमाडौं १० भदौं ।
खोटाङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद हिरा गुरुङले प्रधानमन्त्रीलाई कति जनाले रोजगार पाए भनेर प्रश्न गरेकी छिन् ।

संसदको शून्य समयमा बोल्दै नेपाली कांग्रेस समानुपातिकतर्फबाट सांसद बनेकी गुरुङले प्रधानमन्त्री रोजगार अभियान अन्तर्गत कति जनाले रोजगार पाए भनेर प्रश्न गरेकी हुन् ।

उनले कुखुराको अण्डादेखि चटपटेसम्ममा कर लगाएर संघीयतालाई मजाक बनाएको भन्दै संघीयताको विषयलाई लिएर खिलाफ नगर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेकी छिन् ।

उनले संसदमा बोल्न सुरु गर्दा नै सपथ नै नलिई (सांसदको रुपमा सपथ) प्रधानमन्त्री बनेको भन्दै प्रधानमन्त्रीको कटाक्ष गरेकी थिइन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post