sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » काङ्ग्रेस खोटाङका सचिव राणा मगर संघको महामन्त्रीमा निर्वाचित

खोटाङ २० साउन । नेपाली काङ्ग्रेस खोटाङका सचिव ईच्छु राना नेपाल मगर संघको महामन्त्रीमा निर्वाचित भएका छन् ।

नेपाल मगर संघको दोस्रो महाधिवेशनबाट केन्द्रीय महामन्त्रीमा उनी निर्वाचित भएका हुन् । राणा यसअघि स्थानीय तहको निर्वाचनमा साकेला गाउँपालिकाबाट अध्यक्षको उम्मेदवार समेत थिए ।

राणा कांग्रेस निकट राजनीतिमा सक्रिय इमान्दार युवाका नेताका रुपमा परिचित छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post