sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘खोर्सानी डल्ले’मा तक्मे वुढाको चर्तिकला(रमाईलो भिडियो सहित)

भदौ–१६,  हालै सार्वजानिक भएकोे ‘खोर्सानी डल्ले’ वोलको गीति भिडियोमा पूर्वेली संस्कृतिलाई देख्न सकिन्छ ।  गायक भिषण मुकारुङको उक्त पुर्वेली लोक भाकामा किरात संस्कृतिलाई समेटिएको छ । 

मुकारुङकै शब्द, संगीत तथा स्वर रहेको म्युजिक भिडियोमा तक्मे वुढाले परिचित विल्सन बिक्रम राई, अरुणा कार्की, रेखा फागो तथा पछिल्लो समय कुल्फी वेचेर चर्चामा आएका ‘कुल्फीवाला’ उपनामले चर्चित मनकुमार राईले अभिनय गरेका छन् । 
गीति भिडियोमा चर्चित कलाकार सुरवीर पण्डित, रामचन्द्र अधिकारी लगायतले समेत अभिनय गरेका छन् । गीति भिडियोको निर्देशन स्वयम विल्सनबिक्रमले गरेका हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post