sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » अलैंची भट्टीबाट लागेको आगोले घर नष्ट

खोटाङ  असोज–११, खोटाङमा अलैंची भट्टीमा अलैंची सुकाउने क्रममा सल्किएको आगोले एक घर जलेर नष्ट भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेर नष्ट भएको हो ।

 घर नजिकैको कटेरामा रहेको अलैंची भट्टीबाट सुरु भएको आगलागीले मानवीय क्षती नभए पनि खत्री परिवारको नगद २५ हजार, अन्नपात, लत्ताकपडा लगायतका सामान जल्दा ४ लाख बराबरको धनमालमा क्षती भएको वडाध्यक्ष देबिन्द्र राईले बताउनुभयो । सोमबार भएको आगलागीमा घर जलेपछि खत्रीका ५ जनाको परिवारको बिचल्ली भएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post