sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » दिक्तेलवजारमा भव्य बाल दिवस

खोटाङ, भदौ २९– खोटाङको दिक्तेलवजारमा विभिन्न कार्यक्रमको आयोजना गर्दै बाल दिवस मनाइएको छ । बाल दिबसको अवशरमा बालमञ्च दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कबिता, बक्तृत्वकला र एकल नृत्य प्रतियोगीता सञ्चालन गरेको छ । 

समिक्षालय हलमा आयोजित बक्तृत्वकला प्रतियोगीतामा साबित्रा माबि बाम्राङकी ममता पाण्डे प्रथम, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका बिजय पाण्डे दोश्रो, दिक्तेल इंलिस बोर्डिङ स्कुलका एस्तर दाहाल तेश्रो र कालिका माबि नेर्पाका निरुता चामलीङ शान्त्वना हुनुभएको छ । 

कबिता प्रतियोगीतामा सुर्केडाँडा माबिका सुस्मिता दाहाल प्रथम, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका मौसम आचार्य दोश्रो, दिक्तेल इंलिस बोर्डिङ स्कुलका अनिमा दाहाल तेश्रो र जनता आधारभुत विद्यालयका हेमान आचार्य शान्त्वना हुनुभएको छ । 

यस्तै, एकल नृत्यतर्फ माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका डेनिजा राई प्रथम, एलिना राई दोश्रो र दिक्तेल इंलिस बोर्डिङ स्कुलका इसा राई तेश्रो हुनुभएको बाल सेवा समाजका प्रमोद आचार्यले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post