sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » सिम्पानीमा सालपा बैंकको शाखा स्थापना

खोटाङ । सालपा विकास बैंकले खोटाङको खोटेहाङ गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ ।

२०६९ सालदेखि बैंकिङ कारोबार सुरु गरेको बैंकले खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा चौथो एक्टेन्सन रुपमा शाखा विस्तार गरेको हो ।

शाखाबाट निक्षेप परिचालन, कर्जा प्रवाह, रेमिट्यान्स, लघु वित्त लगायका सेवा प्रवाह हुने बैंकका कार्यकारी अधिकृत इश्वरमान राईले जानकारी दिए ।

दिक्तेलमा मुख्य कार्यालय रहेको बैंकले यसअघि ऐसेलुखर्क, हलेसी तुवाचुङ नगरापलिकामा एक्टेक्शन शाखा विस्तार गरेको थियो । बैंकले जन्तेढुंगा गाउँपालिकामा पनि शाखा विस्तार गरेको जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post